बेनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी महिलाको रिपोर्ट नेगेटिभ

विकल्प न्यूज/बेनी चैत २१ गते । बेनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी एक महिलाको रिपोर्ट नेगेटिभ आएको छ । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा वस्ने २७ वर्षीय ति महिलाको कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । कोरोना भाइरसको आशंकामा ति महिलाको मंगलवार स्वाब परीक्षणका लागि नमुना संकलन … Continue reading बेनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी महिलाको रिपोर्ट नेगेटिभ